असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...
काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...
काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...
महोत्तरी, साउन २८ : सशत्र प्रहरीका असर्इ थमन विककाे हत्या अाराेप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अात्मसर्पण गरेका छन् । साेमबार उनले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष...
बुटवल, साउन २८ : यातायात व्यवस्था कार्यालय बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् । सोमबार सेवाग्राहीबाट घुस लिइरहेको बेला सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पक्राउ गरेको...
दाङ, साउन २८: आइतबार रातिदेखि भैरहेको अविरल वर्षाका कारण दाङका विभिन्न खोलामा आएको बाढीले जिल्लामा यातायात सेवा ठप्प बनेको छ। लमही तुलसिपुर सडकखण्डका विभिन्न पुलबिहिन खोलामा आएको बाढीले आज विहानदेखि...
तेह्रथुम, साउन २८: तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घरोगीलाई दिने भनेको पाँच हजार भत्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएको थियो । देउवा...
बैतडी, साउन२८: बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन्। नेपाल सरकारको हलिया...
बागलुङ, साउा २८: सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन्। स्वास्थ्यकर्मीले चार/चार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी...
विराटनगर, साउन २८: विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि...