ब्रम्हपुरी गाउँपालिका

Global Stock Markets Decline Amid Rising Oil Prices

रिपोर्ट नेपाल

16 May 2026 Agency/ Major stock markets around the world recorded sharp losses on Friday as increasing oil prices fueled...

स्थानीय तहले पनि कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने

वैशाख २६ काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहले कम्पनी दर्ता गर्न तथा शेयर खरिद...

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

रिपोर्ट नेपाल

वैशाख २३ काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ...

इन्धनको मूल्य घटाउन नसकिने सरकारको भनाई

रिपोर्ट नेपाल

वैशाख २२ काठमाडौँ / सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन नसकिने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार...

सुनचाँदीको मूल्य घट्यो

चैत १९ काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति...

अलपत्र पारिएका सबै आयोजनाको ठेक्का तोड्दै कुलमान

काठमाडौँ ३ असोज/ ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा...

सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौँ ३ असोज / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रूपैयाँले बढेको महासंघले जनाएको छ। संघका अनुसार बिहीबार दुई...

सांसदले बजेट मागको लागि कति लेटर प्याड़ छाप्नु पर्ने हो सरकार ?

रिपोर्ट नेपाल

रुद्र प्रसाद पहाडी विगत केहि दिन देखि संसदमा सरकारले प्रस्तुत गरेको बजेट माथिको छलफल चलिरहेको छ। देशमा आन्दोलनबाट ठूलो परिवर्तन भएकोपनि धेरै बर्ष बितिसकेको छ । तथापि, बेबस्था परिवर्तन आउँदैमा...

सुनचाँदीको मूल्य घट्यो, आजको मूल्य यसप्रकार रहेको छ

काठमाडौँ १५ जेठ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल...

गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा

काठमाडौँ ०७ वैशाख २०८२ / नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । गभर्नर बन्ने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.