ब्रम्हपुरी गाउँपालिका

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

रिपोर्ट नेपाल

काठमाडौँ १५ चैत / बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...

अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन

रिपोर्ट नेपाल

काठमाडौँ १४ चैत / औषधि व्यवस्था विभागले अनलाइन मार्फत औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले...

माओवादीले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने

रिपोर्ट नेपाल

काठमाडौँ १४ चैत / सत्तारूढ नेकपा (माओवादी केन्द्र) को बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ...

५ बङ्गलादेशी नागरिक पक्राउ

काठमाण्डौ १३ चैत / बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टेमा भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा...

गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रूपमै छलफल गर्न राज्य व्यवस्था समितिले बोलाउँदै

काठमाण्डौ १२ चैत / गृह मन्त्रालयसम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बोलाउने भएको छ । गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय...

छानबिनका लागि गृहमन्त्री लामिछानेले राजीनामा गर्नुपर्छ : शान्ति समाज

रिपोर्ट नेपाल

काठमाण्डौ १२ चैत / शान्ति समाजका सभापति रामकृष्ण बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी घोटालाको निष्पक्ष एवं प्रभावकारी छानबिन गर्न माग गरेको छ । लामिछानेको...

कांग्रेसले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जनाले गराए स्वास्थ्य परिक्षण

रिपोर्ट नेपाल

चितवन ११ चैत। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य...

फागु पर्व (होली) लाई दुर्घटना रहित बनाउन उपत्यका ट्राफिकको कडाई

रिपोर्ट नेपाल

काठमाडौं, १० चैत / काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको...

मिटरब्याज पीडितका समस्या समाधान गर्न जाँचबुझ आयोग गठन

काठमाडौं, ०९ चैत / बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा...

गृह मन्त्रालयको निर्देशन प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन : महासंघ

काठमाण्डौ ०८ चैत / गृह मन्त्रालयले मर्यादा र साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन समाचार पोर्टललाई कारबाही गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरे पछि पत्रकार महासंघले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.