ब्रम्हपुरी गाउँपालिका

नोट हजारको’ तीज गीतको छायांकन सम्पन्न, छिट्टै सार्वजनिक हुँदै

रिपोर्ट नेपाल

पाल्पा ५ साउन । लोकदोहोरी क्षेत्रमा सक्रिय गायक बसन्त लम्साल र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा रहेको नयाँ...

लोकप्रिय गायक मोतिराज खनाल र गायिका यशोदा कार्की को “बैगुनी मायालु”

काठमाडौँ ,जेठ १० / लोकप्रिय गायक मोतिराज खनाल र गायिका यशोदा कार्की को सुमधुर आवाजमा सजिएको नयाँ गीत “बैगुनी मायालु”...

खुमराज घिमिरेको सिर्जना ‘लौका घिरौंला’ले लोकसंगीतप्रेमीको मन लोभ्याउँदै

काठमाडौँ ,वैशाख २९ / नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सर्जक खुमराज घिमिरे को सिर्जनामा तयार गरिएको नयाँ लोकगीत ‘लौका घिरौंला’ सार्वजनिक...

स्थिरता, सुशासन र समृद्धिको आशा

रिपोर्ट नेपाल

कमल प्रसाद देवकोटा देश अहिले पुनः एक ऐतिहासिक मोडमा उभिएको छ। जारी संसदीय निर्वाचनले जनतामा नयाँ आशा र अपेक्षाको वातावरण सिर्जना गरेको छ। दशकौँदेखि राजनीतिक अस्थिरता, असफल सत्ता समीकरण र...

लोकप्रिय गायक मोतिराजको शब्द संगित र स्वरमा गुन्जियो मालारानी , सर्वत्र चर्चा ।

माघ ८ काठमाडौँ / अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको मालारानी क्षेत्रको महिमा उजागर गर्ने नयाँ भजन “मालारानी” सार्वजनिक गरिएको छ। यस भजनले स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई...

भाइटीकाको उत्तम साइत सार्वजनिक

असोज २८ काठमाडौँ / यस वर्षको भाइटीकाको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका...

सांसदले बजेट मागको लागि कति लेटर प्याड़ छाप्नु पर्ने हो सरकार ?

रिपोर्ट नेपाल

रुद्र प्रसाद पहाडी विगत केहि दिन देखि संसदमा सरकारले प्रस्तुत गरेको बजेट माथिको छलफल चलिरहेको छ। देशमा आन्दोलनबाट ठूलो परिवर्तन भएकोपनि धेरै बर्ष बितिसकेको छ । तथापि, बेबस्था परिवर्तन आउँदैमा...

सुपा देउराली देवीको भजन चर्चामा लोकप्रिय गायक मोतिराज खनालको सशक्त प्रस्तुति

काठमाडौँ ४ असार / अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक भएको छोटो समयमै चर्चाको शिखरमा पुग्न सफल भएको...

नियति

सरोजराज बौद्धाचार्य लटरम्म फलेको आँपको बोट भएछु , तिमीले झटारो हान्यौ, उसले ढुङ्गाले हान्यो, त्यसले त बोटमै चढेर बेस्सरी हल्लायो, बदलामा, सबैलाई गुलियो आँप दिए , तर सबले मेरा कुरा...

कांग्रेसले केपी ओलीलाई काँधमा बोक्नुको कुनै अर्थ देखिएन : कृष्ण प्रसाद सापकोटा

रिपोर्ट नेपाल

रुद्र प्रसाद पहाडी नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एक ऐतिहासिक दल हो जसले प्रजातन्त्र स्थापनादेखि संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेको छ। लोकतन्त्र, संविधान र जनअधिकारको संरक्षण यसको मूल दर्शन हो।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.