ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल

झापा, मंसिर ४ : दमक नगरपालिका ३ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित दुम्से सामुदायिक वनमा जबरजस्ती करणी गरेको अभियोगमा त्यही ठाउँ डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका ६ का...

कोइराला परिवारको एकताले पार्टीलाई थप मजबुद बनाउँछ – सभापति देउवा

रिपोर्ट नेपाल

विराटनगर, मंसिर ४ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक पार्टी भित्र झिना मसिना विवाद हुनु कुनै ठूलो कुरा नभएको बताएका छन् । मंगलबार विराटनगरमा नेपाल प्रेस युनियनले...

निरौला अख्तियारको नियन्त्रणमा

रिपोर्ट नेपाल

रुपन्देही, मंसिर ४ :  जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरी निरौला ८० हजार घुस सहित अख्तियारले नियन्त्रणमा लिएको छ । निरौलाले ठगीको मुद्दा मिलाई दिने भन्दै रकम लिएको आरोप...

उदयपुर सिमेन्ट उद्योगले दियो, अहिलेसम्मकै बढी उत्पादन

रिपोर्ट नेपाल

गाईघाट, मंसिर ४ :  निरन्तर रुपमा उत्पादन दिँदै आएको उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन थालेको छ । सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग उदयपुरको...

अग्ला पुल हेर्न पर्यटकको घुइँचो

पर्वत, मंसिर ४ : जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्‍न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै...

नगरपालिकाको ३५ लाखका सिसिटिभी क्यामरा कामबिहिन

रिपोर्ट नेपाल

बेत्रावती, मंसिर ४ : नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन्। नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन...

विजय हत्‍या प्रकरण: शव अस्पतालमा छाडेर प्रशासनमा धर्ना

रिपोर्ट नेपाल

काठमाडौं, म‌ंसिर ४ : प्रहरीले हत्यारा जोगाउन खोजेको आरोप लगाउँदै धनगढीका बासिन्दा विरोधमा उत्रिएका छन्। चार दिनअघि हत्या गरिएका धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका विजय थापाका आफन्तजनले शव अस्पतालमै छोडेर जिल्ला प्रशासन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.