करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 20 | 02:57 pm 1921

झापा, मंसिर ४ : दमक नगरपालिका ३ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित दुम्से सामुदायिक वनमा जबरजस्ती करणी गरेको अभियोगमा त्यही ठाउँ डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका ६ का २५ वर्षीय दिपक धमलालाई प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.