निरौला अख्तियारको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2018 Nov 20 | 01:15 pm 2906

रुपन्देही, मंसिर ४ :  जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरी निरौला ८० हजार घुस सहित अख्तियारले नियन्त्रणमा लिएको छ । निरौलाले ठगीको मुद्दा मिलाई दिने भन्दै रकम लिएको आरोप लगाइएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.