ब्रम्हपुरी गाउँपालिका

१३ गतेको आन्दोलनलाई शसक्त बनाउने नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्णय

काठमाडौँ ११ जेठ / नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले १३ गते आयोजना गरेको आन्दोलनलाई सफल बनाउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आज...

तपो भुमि रेसुङ्गामा ‘पौवा होटल’ संचालनमा रोक

काठमाडौँ १ जेठ / गुल्मीको रेसुङ्गा नगरपालिकाले केहि बर्ष पहिले रेसुङ्गाको ऐतिहासिक एवम् धार्मिक क्षेत्रलाई असर पर्ने गरी होटल ‘पौवा’...

कांग्रेस नेता सापकोटा द्वारा अग्निपिडितलाई सहयोग

रिपोर्ट नेपाल

काठमाडौँ, १४ वैशाख / नेपाली कांग्रेस गुल्मी २ बाट महाधिवेशन प्रतिनिधि एवं अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले अर्लाङ्कोट...

संघीय संरचनामा तेइस हजार कर्मचारी आवश्यकता रहेको, मन्त्री ज्ञवालीको भनाई

रिपोर्ट नेपाल

काठमाडौँ, मंसिर २४  : संघीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक पर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । आवश्यक कर्मचारी लोक सेवा आयोगबाट माग गर्दै जाने विषयमा प्रदेश अन्तर परिषद्...

दाङमा ४३ सवारी साधन कारवाहीमा

रिपोर्ट नेपाल

दाङ, मंसिर २४ : सशस्त्र प्रहरी बल सुरक्षा बेस तुलसीपुरले असोजदेखि आजसम्म विभिन्न खोलामा अवैधरुपमा नदीजन्य वस्तु उत्खनन गर्ने ४३ सवारी साधन पक्राउ परेका छन् । प्रहरी निरीक्षक अशोक न्यौपानेका अनुसार करीब...

ओझेलमा देउराली गुफा

रुकुम पूर्व, मंसिर २३ : रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र सानीभेरीको तिरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा ओझेलमा परेको छ। संरक्षण र प्रचारप्रचारको अभावले सो गुफा सङ्कटमा परेको हो। सानीभेरीको...

ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

रिपोर्ट नेपाल

दाङ, मंसिर २२ :  ट्याक्टरको ठक्करबाट तुल्सीपुरमा एक बालकको मृत्यु भएको छ । सल्यान छत्रेश्वरी गाउँपालिका–१ सल्यान घर भई हाल तुल्सीपुर–५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वलीको मृत्यु भएको...

५ वर्षीया बालिका सामूहिक बलात्कृत, दुर्इ पक्राउ, चार फरार

रिपोर्ट नेपाल

बुटवल, मंसिर २२ : पाँच वर्षीया बालिकाको सामूहिक बलात्कार गरेको अभियोगमा रुपन्देहीबाट २ जना युवा पक्राउ परेका छन् । प्रहरीले बलात्कारको अभियोगमा देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र वडा...

बर्दियाका विद्यार्थीले बनाए हावाबाट चल्ने साईकल

रिपोर्ट नेपाल

बर्दिया,  मंसिर २१ : बर्दिया जिल्लाको गुलरियामा रहेको जन ज्योती आवासिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत विद्यार्थीअरुले हावाबाट चल्ने साइकल निर्माण गरेका छन् । यसरी गुलरियामा र विद्यार्थीहरुले हावाबाट चल्ने...

दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पायो

रिपोर्ट नेपाल

लमही, मंसिर २१ :  दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.