ब्रम्हपुरी गाउँपालिका

१३ गतेको आन्दोलनलाई शसक्त बनाउने नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्णय

काठमाडौँ ११ जेठ / नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले १३ गते आयोजना गरेको आन्दोलनलाई सफल बनाउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आज...

तपो भुमि रेसुङ्गामा ‘पौवा होटल’ संचालनमा रोक

काठमाडौँ १ जेठ / गुल्मीको रेसुङ्गा नगरपालिकाले केहि बर्ष पहिले रेसुङ्गाको ऐतिहासिक एवम् धार्मिक क्षेत्रलाई असर पर्ने गरी होटल ‘पौवा’...

कांग्रेस नेता सापकोटा द्वारा अग्निपिडितलाई सहयोग

रिपोर्ट नेपाल

काठमाडौँ, १४ वैशाख / नेपाली कांग्रेस गुल्मी २ बाट महाधिवेशन प्रतिनिधि एवं अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले अर्लाङ्कोट...

गोरुका विषयमा विवाद हुँदा ६ वटा मोटरसाइकलमा आगजनी

रिपोर्ट नेपाल

लमही, मंसिर १७  : दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । गोरु तस्करी...

एघार बंगुर चोरी गर्ने दुई जना पक्राउ

रिपोर्ट नेपाल

तौलिहवा, मंसिर १७: एघार बंगुर चोरी गर्ने दुर्इ जनालार्इ पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् । ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४...

तानसेन- बुटवल सडकखण्ड तीन दिन दिउँसो बन्‍द हुने

रिपोर्ट नेपाल

पाल्पा, मंसिर १७: सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डमा स्तरोन्‍नतिको काम गर्न भन्दै डिभिजन सडक कार्यालयले तीन दिनसम्म दिउँसो सवारी सञ्चालनमा रोक लगाएको छ । बुटवल–तानसेन सडक अन्तर्गत चिडियाखोलादेखि भुतखोला...

बागलुङमा निर्मला पन्तका लागि न्याय माग्दै सडकमै सुते २ सय महिला

बागलुङ, मंसिर १६ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषिय बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै...

दाङमा एक व्यवसायीको छुरा प्रहार गरी हत्या

रिपोर्ट नेपाल

दाङ, मंसिर १६ :  दाङमा एक व्यवसायीको हत्या गरिएको छ । चक्कु प्रहार गरि घोराही उपमहानगरपालिका १३ का ४५ वर्षीय नन्दबहादुर घर्तिको हत्या भएको हो । छुरा प्रहारबाट घाइते घर्तीमगरको उपचारका क्रममा...

ससुराबाट बुहारी बलात्कृत, प्रहरीमा उजुरी दिन खोज्दा उल्टै धम्की

रिपोर्ट नेपाल

रुपदेही, मंसिर १६ : लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् । बाबु समानका ससुराबाट दैनिकजसो हुने जबर्जस्ती यौन शोषणका कुरा सुनाउन उनी स्थानीय प्रहरी...

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

रिपोर्ट नेपाल

बर्दिया, मंसिर १६  : राजापुर नगरपालिका ७ शान्तिपुरबाट सोही ठाउँको १८ वर्षीय चन्द्रप्रकाश चौधरी समेत गरी ३ जनालाई मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका ८...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.