ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

वाइडबडी विमान ‘मकालु’ पनि अवतरण

काठमाडौँ, साउन १० : नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय...

अपडेट- रसुवा पहिरोमा १ जनाको मृत्यु, ८ जना वेपत्ता, प्रहरी पोष्ट पनि पुरियो

रसुवा – रसुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। बेपत्ता भएका ९ जना मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको...

फेरी अवरुद्ध भयो सरकार र अनशनरत डा केसी पक्षबीचको वार्ता !

काठमाडौँ, साउन ९ : हिजो मंगलबार देखि सुरुभएको सरकार र अनशनरत डा गोविन्द केसी पक्षबीचको वार्ता अन्तत् अवरुद्ध भएको बताइएको छ । मागप्रति सरकार गैरजिम्मेवार र संवेदनविहीन भएको आरोप लगाउँदै...

एयरपोर्टबाट फेरी सुरुभयो सुन तस्करको खेल

रिपोर्ट नेपाल

काठमाडौँ,साउन ९ : बहुचर्चित ३३ किलो सुन प्रकरणको चर्चा सेलाउन नपाउदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ३ किलो ६ सय ८० ग्राम अवैध सुनसहित २ महिला पक्राउ परेका छन् । थाइ...

प्रधानमन्त्रीलाई भट्टराईको आग्रह : हठ होइन,बिनम्रता देखाउनुहोस्

रिपोर्ट नेपाल

बुटवल, साउन ९ : परराष्ट्रविद् तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्राईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् । आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा गोबिन्द केसीको माग...

डा केसीसँग वार्ताका लागि विज्ञसँग परामर्श शुरु

रिपोर्ट नेपाल

काठमाडौँ, साउन ९: अनशनरत चिकित्सक प्रा डा गोविन्द केसी २६ औं  दिनको सत्याग्रह सम्म पनि टसमस नभएपछि सरकार डा केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता...

नख्खु कारागारका कैदीको मन्द विषले यसरी लियो ज्यान

काठमाडौं, साउन ८ : नख्खु कारागारका एक बन्दीको वैशाख २२ गते भएको रहस्यमय मृत्यको वास्तविक कुरा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले मंगलबार एक पत्रकार सम्मेलन गरी बाहिर ल्याएको छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.