ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको बस पल्टिँयाे, २० घाइते

रिपोर्ट नेपाल

हेटौँडा, साउन ७ : नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा आज मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ११को...

एक महिनादेखि थुप्रिएको उपत्यकाको फोहर उठ्‍न थाल्यो

रिपोर्ट नेपाल

काठमाडौं, साउन ७: करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ । यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न...

बैंक ठगि गरेर फरार मल्ल ब्यूरोको फन्दामा

रिपोर्ट नेपाल

काठमाडौं, साउन ६: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक फारार व्यक्तिलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । सर्वोच्च अदालतको २०७३ कार्तिक २२ गतेको फैसलाबाट अख्तियार दुरुपयोग गरी भ्रटाचार...

कम्युनिस्टले जनताको हित कहिल्यै गर्न सक्दैनन्: देउवा

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जनताको हित कहिल्यै गर्न नसक्ने बताएका छन्। ३६ औं बीपी स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन...

ठेकेदारलार्इ कारबाहीको माग गर्दै कलंकी-नागढुंगाका स्थानीय सडकमा, आवागमन प्रभावित

रिपोर्ट नेपाल

काठमाडौं, साउन ६: लामो समयदेखि कलंकी-नागढुंगा सडक निर्माणमा ढिलार्इ गरेको भन्‍दै स्थानीयहरु सडकमा उत्रिएका छन्। कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाब दिन र ठेकेदार कम्पनी शैलुङ कन्ष्ट्रक्सनलार्इ कारबाही गर्नुपर्ने भन्दै आइतबार...

डा. केसीको समर्थकले शुरु गरे वसन्तपुरमा सामुहिक सत्याग्रह

काठमाडौं, साउन ६: २३ दिनदेखि अनशनरत डा केसीको मागप्रति सरकारल वेवास्ता गरको भन्दै केसीका समर्थकले ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह...

यी हुन् बानेश्‍वरमा तरुणको आन्दोलन दबाउन पेस्तोल ताक्‍ने सुरक्षाकर्मी

काठमाडौं, साउन ६: डा गोविन्द केसीको जीवन रक्षाका लागि शान्तिपूर्ण प्रदर्शन गरिरहेको तरुण दलको आन्दोलन दबाउन प्रहरीले बल प्रयोग गर्‍यो र स्थिति तनावग्रस्त बन्यो। उक्त भिडमा एक जना सशस्त्र प्रहरीले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.