असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...
काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...
काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...
काठमाडौं, मंसिर २५ : काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ हजार रुपैयाँमा विक्रि वितरण गर्न लागेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...
काठमाडौं, मंसिर २५ : अवैध रुपमा एक थान बाघको छाला सहित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट...
काभ्रेपलाञ्चोक, मंसिर २५ : पनौती नगरपालिका–३ चाम्लेमा बसको ठक्करबाट गए राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ...
भक्तपुर, २४ सूर्यविनायक नगरपालिका ८ जगाती बस्ने सिन्धुली कपिलाकोट गाउँपालिका ६ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली मरिण गाउँपालिका ४ का २० वर्षीय पाल्जेन...
काठमाडौं, मंसिर २४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट करिब ३ सय ८८ ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित रुपन्देही तिलोत्तमा नगरपालिका ८ का २२ वर्षीय द्वारिकालाल चौधरी र गुल्मी...
काठमाडौं, मंसिर २४ : रसुवको धुन्चेबाट २ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् । जिल्ला...
काठमाडौं, मंसिर २३ : अवैध रुपमा समूह मिलेर ठूलो रकमको होडबाजी लगाई जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका -१६ बोहराटारस्थित केशरीमाया दर्लामीको घरमा जुवातास खेलीरहेको अवस्थामा...