काठमाडौंको बोहराटारबाट जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 09 | 04:32 pm 1735

काठमाडौं, मंसिर २३ : अवैध रुपमा समूह मिलेर ठूलो रकमको होडबाजी लगाई जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका -१६ बोहराटारस्थित केशरीमाया दर्लामीको घरमा जुवातास खेलीरहेको अवस्थामा काठमाडौं बालाजु बस्ने रामेछापका ६१ वर्षीय डम्बरबहादुर थापामगर सहित गरी ८ जनालाई १ बुक तास र नगद ५३ हजार ३ सय रुपैयाँ सहित महानगरीय प्रहरी वृत्त बालाजुको प्रहरीले गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.