काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...
काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...
काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...
तेह्रथुम, फागुन ५ : जिल्लाको आठराई गाउँपालिका–३ ह्वाकूमा आज आइतबार दिउँसो एक घरमा आगलागी भएको छ । आगोमा परी एक बालकको ज्यान गएको छ भने दुई घर जलेर नष्ट भएको...
बुटवल, फागुन ५ : बुटवल उपमहानगरपालिका ९ बसपार्कबाट करिब ३० किलो अवैध लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका ७ का ३६ वर्षीय राजकुमार स्याङ्तान,...
बुटवल, फागुन ४ : बुटवलको बसपार्कबाट प्रहरीले तीस केजी चरेस बरामद गरेको छ । आज शनिबार साँझ चेकजाँच गर्ने क्रममा उक्त चरेस बरामद गरेको हो । चरेससहित प्रहरीले तीन जनालाई...
पर्सा, फागुन ४ : बीरगंज महानगरपालिका–१६ भन्सार गेटबाट अवैध लगूऔषध करिव १२ किलो चरेश सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार पुर्वी चम्पारणका २० बर्षीय...
डोटी, फागुन ३ : आफ्नै श्रीमानले बलात्कार गर्न खोजेको भन्दै यहाँकी एक महिलाले प्रहरीमा उजुरी दिएकी छिन् । जिल्लाकाे शिखर नगरपालिका- ६ घर भएकी की ती महिलाले श्रीमानले आफूलाई जबरजस्ती...
सुरुङ्गा, फागुन ४ : अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले अहिले धेरैजसो स्थानीय तहमा सिसी...
दाङ, फागुन ३ : दाङमा एक प्रहरी हवल्दारलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलबारी रनियापुरमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दले एक महिलालालाई बलात्कार गरेको भन्दै...