ब्रम्हपुरी गाउँपालिका

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

डडेल्धुराको गुयलखेतमा हायस दुर्घटना, १० जना घाइते

डडेल्धुरा, चैत्र ४ : जिल्लाको गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा आज (सोमबार) हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान साढे १०...

दाउरा काटने क्रममा एक जनाको लडेर मृत्यु

रिपोर्ट नेपाल

गुल्मी, चैत्र ३ : आइतबार दाउरा काटने क्रममा १ जनाको लडेर मृत्यु भएको छ । जिल्लाको ईश्मा गाउँपालिका वडा नम्बर–४ निवासी ७५ बर्षिय कृष्ण बहादुर घर्ती रहेका छन् । उनको...

आगलागीबाट गुल्मीमा एक घर जलेर नष्ट

रिपोर्ट नेपाल

गुल्मी, चैत ३ : जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–१ मा आइतबार बिहान आगलागी हँुदा घर जलेर नष्ट भएको छ । सुन्तली परियारको कच्ची घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला...

बानेश्वर प्रहरीद्वारा अवैध घरेलु डिस्ट्रिलरीमाथि छापा

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र २ : महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बानेश्वरमा रहेको सुकुम्बासी टोलको एक घरमा छापा हान्दा अवैध मदिरा उत्पादन गर्ने डिस्ट्रिलरी फेला पारेको छ । वृत्तका प्रमुख प्रहरी नायब...

न्यूजिल्याण्डको दुई मस्जिदमा बन्दुकधारीको आक्रमण ४० को मृत्यु, दर्जनौं घाइते

रिपोर्ट नेपाल

काठमाडौं: न्यूजिल्याण्डस्थित रहेको क्राईष्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्दाधुन्द आक्रमण गरेको छ। उक्त क्राईष्टचर्चमा रहेका दुईवटा मस्जिदमा नवाज पढिरहेका बेला बन्दुकधारीले एकाएक आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन्। घटनामा...

दोलखामा बस दुर्घटना दुईको मृत्यु, २३ घाइते

रिपोर्ट नेपाल

दोलखा, चैत १ : जिल्लाको विगु गाउँपालिका वडा नम्बर–१ को नयाँ बाटोमा आज (शुक्रबार) बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । दुर्घटनामा परी...

पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

कञ्चनपुर, फागुन ३० : जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्त प्रकरणमा मुछिएका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार र हत्या अनुसन्धानको क्रममा अभियुक्तलाई यातना...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.