ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

बिराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट

बिराटनगर, साउन २७ : बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। विष्फोटबाट त्यहाँ राखिएका...

बागलुङमा प्रहरीले गरे दुई सय रोपनी गाँजा फडानी

बागलुङ, साउन २७: गाँजा खेतीको लागि उद्गम थलो भनिने बागलुङका विभिन्न ठाँउमा लगाइएको गाँजा र भाँगोको बोटहरु प्रहरीले फडानी गरेको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार अवैध लागूऔषध बनाउन...

महिनावारी शिक्षा चेतनाले दिलायो गंगालाई एकलाख

रूपन्देही,साउन २७: गुल्मीको मालिका गाउँपालिका–५, छापहिलेकी २८ वर्षीया गंगा खड्काले पढ्ने उमेरमा महिनावारीका कारण निकै समस्या झेलिन् । पीडा र हिंसा पनि उस्तै भयो । विद्यालयमा आफ्नै साथीसंगीले गिज्याए ।...

कर बढाएर सरकारले दोहनकारी चरित्र देखायो: बाबुराम

रिपोर्ट नेपाल

गोरखा, साउन २६: नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले अनावश्यक करको भार बढाएर सरकारले आफ्नो दोहनकारी चरित्र देखाएको आरोप लगाएका छन्। पार्टी कार्यक्रमका लागि शनिबार गोरखा आएका भट्टराईले...

ग्रेड वृद्धि परीक्षामा सामेल एक नक्कली परीक्षार्थी पक्राउ

रिपोर्ट नेपाल

धादिङ, साउन २६: माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थी धादिङबाट पक्राउ परेका छन्। सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ माध्यामिक विद्यालय परीक्षा केन्द्रमा अर्काको...

नगरपालिकाले अत्याधिक कर बढाएकाे विराेधमा गौशाला बजार बन्द

रिपोर्ट नेपाल

महोत्तरी साउन, २६ : नगरपालिकाले कर बढाएकाे विराेधमा अाज महोत्तरीको गौशाला बजार बन्द गराइएको छ । बजार गौशाला उद्योग वाणिज्य संघको अगुवाइमा बन्द गराइएकाे हाे । नगरका सर्वदलीय पक्षको समन्वय र...

‘अवैध बालुवा चोरी तस्करी गर्ने कार्यलाई पूर्ण रुपमा रोक्छौँ’- बूढानिलकण्ठ प्रभाग प्रमुख राई

रिपोर्ट नेपाल

काठमाडौं, साउन २६ : अवैध रूपमा बालुवा ओसार-पसार गर्ने मिनी ट्रकलाई  महानगरीय प्रहरी प्रभाग बूढानिल्कण्ठले नियन्त्रणमा लिएको छ । बूढानिलकण्ठ नगरपालिका वडा-१३ गाम्चा धोबी खोलाबाट अवैध रूपमा बालुवा ओसार-पसार गरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.