ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

श्रीमतीसँग झगडा पर्दा अपहरणको नाटक, प्रहरीलार्इ रातभर तनाव

रिपोर्ट नेपाल

सिराहा, असोज १०: श्रीमतीसँग झगडा परेपछि आफू अपहरण भएको नाटक गरेका एक चिकित्सकका कारण प्रहरीले रातभर हैरानी खेप्‍नु परेको छ। मंगलबार लहानबाट चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण...

चिया पसलमै बनाइन्छ नेपाली नागरिकता प्रमाणपत्र

रिपोर्ट नेपाल

राजविराज, असोज १०: सप्तरीबाट कीर्ते नागरिकता बनाएकाको सूची थपिँदै गएको छ । यहाँबाट कुख्यात भारतीय अपराधीदेखि, भारतीय र बंगलादेशीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको तथ्य सार्वजनिक भइरहेका बेला थप तीनवटा फेला...

पोखरामा १० वर्षीया बालिकाको बलात्‍कारपछि हत्‍या

रिपोर्ट नेपाल

पोखरा, असोज १०: पोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी छिन्। सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीस्थित कोदीकी...

संविधान संशोधन गरी प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ : उपप्रधानमन्त्री यादव

रिपोर्ट नेपाल

मोरङ, असोज ९ : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् । पार्टीको प्रदेश १ स्तरीय भेलामा उनले साधन स्रोतमाथिको अधिकार...

पाँच सय माग्दा दाइ गरे भाइको हत्या

रिपोर्ट नेपाल

सल्यान, असोज ९  : पाँच सय रुपैयाँ माग्दा भाइको हत्या गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सल्यानले सार्वजनिक गरेको छ । शारदा नगरपालिका -१ श्रीनगरमा गत भदौ १८ गते आफ्नै भाइको हत्या...

प्रदेश ७ को राजधानी सिफारिसप्रति कांग्रेस र राजपाको विरोध

कैलाली, असोज ९ : प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा ताेकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  विरोध जनाएको छ । झन्डै २ महिनाको अध्ययनपछि तयार प्रतिवेदनप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले...

प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस

धनगढी, असोज ९ : प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’  र राजधानी कैलालीको ‘गोदावरी’ लाई प्रस्ताव गरेको छ ।  नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.