ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

जर्मनी पेस्तोल सहित तीनजना प्रहरी कठघरमा

रिपोर्ट नेपाल

काठमाडौं,असार ३१ : महानगरीय प्रहरी परीसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले ललितपुरबाट जर्मन पेस्तोल सहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ । महानगरिय प्रहरी परीसर ललितपुरका प्रवक्ता प्रहरी...

भूमिसुधारका नासु ३० हजार घुससहित पक्राउ

रिपोर्ट नेपाल

मोरङ, असार ३१ : भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, असार ३१ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन...

आठ अंकले बढ्यो शेयर बजार

रिपोर्ट नेपाल

काठमाडौँ, असार  ३१ :  बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक...

ह्यारी केन ‘गोल्डेन बुट’ को पहिलो दावेदार

रिपोर्ट नेपाल

काठमाडौं, असार ३१ :  इंग्ल्याण्ड कप्तान ह्यारी केन ‘गोल्डेन बुट’ को पहिलो दावेदार बनेका छन् । आफ्नो गोलसंख्या ६ पुर्याउदैँ गोल्डेन बुटको दावेदारीको रुपमा उभाएको हो । ६ गोल गरेका केनले...

बाह्र क्विन्टल शंखेकीरा संकलन

रिपोर्ट नेपाल

सल्यान, असार ३१ : सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल...

नेपाल टेलिकम भन्छ विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस्

रिपोर्ट नेपाल

काठमाडौं, असार ३१ : नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.