फ्रान्स विश्वकप विजयको उत्सव (फोटो फिचर)

| 2018 Jul 16 | 07:06 am 1964

काठमाडौं, असार ३२: २१ औं संस्करणको विश्वकप २०१८ फ्रान्सले हात पारेका छ। २० वर्षपछि फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको हो। फाइनलमा खेलमा क्रोएसियालार्इ ४-२ गोलले पछि पार्दै फ्रान्स विजयी भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.