ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल

उदयपुर,साउन २९ : जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१२ बस्ने २६ वर्षीय विकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियार समेतका ३ जनाले सोमबार सोही नगरपालिका-२ मोथिहायी बस्ने १७ वर्षीया किशोरीलाई...

वडा कार्यालयमा बम विष्फोट, दुर्इ जना पक्राउ

रिपोर्ट नेपाल

दमक, साउन २९: झापाको गौरादह नगरपालिका-७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ। ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए।...

तेह्रथुमका दीर्घरोगीले पाउने भए उपचार खर्च !

रिपोर्ट नेपाल

तेह्रथुम, साउन २८: तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घरोगीलाई दिने भनेको पाँच हजार भत्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएको थियो । देउवा...

विराटनगर बम विष्फोटमा संलग्‍न नौ जना पक्राउ

विराटनगर, साउन २८: विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि...

बिराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट

बिराटनगर, साउन २७ : बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। विष्फोटबाट त्यहाँ राखिएका...

सर्पदंश केन्द्रमा औषधि अभाव, समस्यामा विरामी

रिपोर्ट नेपाल

उदयपुर, साउन २५: जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ। दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ। यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।...

सप्तरीमा बस र माईक्रोबस ठोक्कियो, २३ जना घाइते, ६ को अवस्था गम्भीर

सप्तरी, साउन २२ : सप्तरीको कञ्चनरुप नगरपालिका ८ बदगामा बसले माइक्रो बसलाई ठक्कर दिँदा २३ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आइरहेको बा ३ ख ८४८५ नम्बरको माइक्रोबसलाई को १ ख...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.