ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गृहको निर्देशन धमाधम उल्टाउँदै भौतिक मन्‍त्रालय

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ५: साँझ ८ बजेअघि उपत्यकामा टिपर छिर्न नपाउने गृह मन्त्रालयको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उल्टाउन थालेको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा लागू भएको नियमसँगै उपत्यकावासीले टिपरको...

फेसबुक र युट्युवको विज्ञापनमा पनि कर, विदेशी विज्ञापन रोकिने

काठमाडौं, भदौ ५: लाखौं नेपालीले दैनिक र नियमित रूपमा प्रयोग गर्ने तर करको दायरामा नपरेका कारण त्यसै गुमेको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको विज्ञापनमा पनि कर लगाउने विषयले बजार तताएको...

न्यायाधीश जोशीले राजीनामा नदिने

काठमाडौं - संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा नागरिकसँग कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत...

कोइराला ‘क्याम्पको क्लोजअप’ : देउवालार्इ चुनौती, संकटमा पौडेल

काठमाडौं, भदौ ४: काँग्रेसमा संस्थापन पक्ष अलोकप्रिय हुँदै गएपछि कोइराला परिवारको सक्रियता बिस्तारै बढेको छ। कोइराला परिवारका तीन हस्तीहरू काँग्रेस महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला र सुजाता...

एसियाड गेममा नेपाल लगातार पराजित

रिपोर्ट नेपाल

१८औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । सोमबार भएको खेलमा चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको हो । राष्ट्रिय खेलकूद परिषद्हिका अनुसार पहिलो सिङ्गल्समा...

नेकपाको कार्यदललाई प्रतिवेदन बुझाउने समय पुनः थप

काठमाडौं, भदौ ५: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा...

हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन

रिपोर्ट नेपाल

विराटनगर, भदौ ४ : विराटनगरमा हत्याको विरोध गर्दै सडकमै शव राखेर प्रदर्शन गरेका छन् । टंक भट्टराईको हत्यामा संलग्नको पहिचान गरी कारवाही गर्न माग राख्दै उनका आफन्त र स्थानीयले सोमबार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.