ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

अवैध सामान सहित एक चिनिया नागरिक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं ,भदौ ५: अवैध बनपैदावरका सामान सहित काठमाडौं महानगरपालिका २६ ठमेलस्थित अन होटल संचालन गरी बस्ने चिनिया नागरिक ४५ वर्षीय ऋजभल त्तष्बलन लाई प्रहरीले पक्राउ गरेको छ । रिपोर्ट नेपाललाई...

प्रधानमन्त्रीद्वारा ‘घरघरमा पाइपबाट ग्यास’ उद्घाटन

विराटनगर, भदौ ५ : प्रधानमन्त्री केपी ओलीले आज मंगलबार घरघरमा पाइपबाट ग्यासको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिकाको जतुवामा पुगेर उनले पाइपबाट भान्छामै पुगेको ग्यासको उद्घाटन गरेका हुन्। अघिल्लो कार्यकालमा घरघरमा...

एकै जिल्लाको चार स्थानीय तह पहिरोको उच्च जोखिममा

रिपोर्ट नेपाल

बैतडी, भदौ ५: बैतडी जिल्लामा रहेको चार स्थानीय तह पहिरोको उच्च जाखिममा परेका छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उच्च जोखिमको सूचिमा भने डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ५: सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने...

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

रिपोर्ट नेपाल

राजविराज, भदौ ५: औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ। उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बँुदे माग...

प्रमुख निर्वाचन आयुक्तको यादवको विभूषण खोसियो

काठमाडौं, भदौ ५: सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रबल...

निर्मला प्रकरण: वास्तविक हत्यारा सार्वजनिक नगरेको भन्दै कञ्‍चनपुरमा बजार बन्द

भीमदत्तनगर, भदौ ५: तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.