ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कुवेत विमानस्थलमा सय बढी नेपाली यात्रु अलपत्र

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ५: वातिनिया एयरवेजले नियमित उडान नगर्दा कुवेत विमानस्थलमा सयभन्दा बढी नेपाली कामदार चार दिनदेखि अलपत्र परेका छन् । वातिनिया एयरवेजले प्राविधिक कारण देखाउँदै भदौ १ देखि नेपालको उडान...

संवैधानिक इजलासको सुनुवाइ ठप्प, ४ सय मुद्दा थन्किए

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ५: गत १८ साउनदेखि संवैधानिक इजलासमा सुनुवाइ ठप्प छ। प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अस्वीकृत भएलगत्तै संवैधानिक इजलासमा सुनुवाइ रोकिएको हो।तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि १...

गृहको निर्देशन धमाधम उल्टाउँदै भौतिक मन्‍त्रालय

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ५: साँझ ८ बजेअघि उपत्यकामा टिपर छिर्न नपाउने गृह मन्त्रालयको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उल्टाउन थालेको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा लागू भएको नियमसँगै उपत्यकावासीले टिपरको...

फेसबुक र युट्युवको विज्ञापनमा पनि कर, विदेशी विज्ञापन रोकिने

काठमाडौं, भदौ ५: लाखौं नेपालीले दैनिक र नियमित रूपमा प्रयोग गर्ने तर करको दायरामा नपरेका कारण त्यसै गुमेको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको विज्ञापनमा पनि कर लगाउने विषयले बजार तताएको...

न्यायाधीश जोशीले राजीनामा नदिने

काठमाडौं - संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा नागरिकसँग कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत...

कोइराला ‘क्याम्पको क्लोजअप’ : देउवालार्इ चुनौती, संकटमा पौडेल

काठमाडौं, भदौ ४: काँग्रेसमा संस्थापन पक्ष अलोकप्रिय हुँदै गएपछि कोइराला परिवारको सक्रियता बिस्तारै बढेको छ। कोइराला परिवारका तीन हस्तीहरू काँग्रेस महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला र सुजाता...

एसियाड गेममा नेपाल लगातार पराजित

रिपोर्ट नेपाल

१८औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । सोमबार भएको खेलमा चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको हो । राष्ट्रिय खेलकूद परिषद्हिका अनुसार पहिलो सिङ्गल्समा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.