ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रुखले च्यापिएर एक जनाको मृत्यु

रिपोर्ट नेपाल

बागलुङ, चैत २३ : रुख काट्नेक्रममा आफैँले काटेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय हिमबहादुर घर्ती रहेका छन् ।...

नेपालमा ‘टोर्नाडो’ आएको पुष्टि

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र २३ :  गत आइतबार बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरि आएको हावाहुरी ‘टोर्नाडो’ भएको नेपाल विज्ञान तथा माैसम विज्ञानल विभागले जनाएकाे छ । विभागले शुक्रबार एक...

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

झापा, चैत्र २३ : पानीसँगै परेको चट्याङ लागेर शनिबार बिहान झापामा एकजनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउतलाई...

चट्याङ लागेर झापामा एकको मृत्यु, दुईजना घाइते

रिपोर्ट नेपाल

भद्रपुर,चैत्र २३ : शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत...

गुल्मी काँग्रेसले अघि सार्‍याे भावी कार्यक्रम

गुल्मी, चैत्र २३ : गत १६ र १७ गते सदरमुकाम तमघासमा जिल्ला सम्मेलन सम्पन्न गरेको गुल्मी काँग्रेसले आफ्ना बाह्र बुँदे भावी कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रममा विधानले...

बीपीले भने, हाम्रा लागि त्यो घटना ठूलो नैतिक प्रोत्साहन थियो भने राणाहरुका लागि अपमान

लोहियाको दबाब पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई सुनाएका छन्, “भारतका समाजवादी नेता डा राममनोहर लोहियाले मोहन शमशेरलाई टेलिग्राम पठाएर आफू प्लेन चढी नेपाल आउन चाहेकाले अनमति मागेका रहेछन् । बीपी रिहाइका...

आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास र वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र २३ : मुलुकका अधिकांश भू–भागमा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको केही स्थानहरुमा चट्याङ्, मेघ गर्जन सहित हावा हुरी र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.