ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

यस्तो छ ट्राफिकको एक महिने विशेष योजना

रिपोर्ट नेपाल

काठमाडौं, असोज २४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बुधबार देखि ट्राफिक व्यवस्थापनका लागि विशेष कार्य योजना अघि सारेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक विशेष समारोहबीच उद्घाटन गरी...

बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान

रिपोर्ट नेपाल

पोखरा, असोज २४  : बलात्कारपछि हत्या गरेको अभियोगमा आज यहाँ एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेका भनिएका कुसुम पौडेललाई जिल्ला...

सहन्यायाधिवक्ता सहित तीन कर्मचारी अख्तियारको फन्दामा

रिपोर्ट नेपाल

काठमाडौँ, असोज २४ : सेवा ग्राहीसँग रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको हो । सहन्यायाधिवक्ता थापाले...

डेढ करोडको सामान बरामद

रिपोर्ट नेपाल

वीरगञ्ज, २४ असोज : सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज भन्सार...

लागूऔषध तथा विभिन्न हतियार सहित दुई पक्राउ

रिपोर्ट नेपाल

झापा, असोज २४ : मेचीनगर नगरपालिका ६ बस्ने ३८ वर्षीय बिशाल लिम्बु र ३२ वर्षीय अनुप उराउलाई लागूऔषध तथा विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित शंकास्पद...

तेह्रथुमको पिप्लेमा पहिलो पटक बस पुग्यो

रिपोर्ट नेपाल

तेह्रथुम, असोज २४ : म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता...

ट्याक्टरमा च्यापिएर युवकको ज्यान गयो

रिपोर्ट नेपाल

अछाम, असोज २४: अछाममा मंगलबार राति भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ। जिल्लाको तुर्माखाद बजार जाँदै गरेको से २ त ८८३ नम्बरको ट्रेक्टरले च्यापेर तुर्माखाद गाउपालिका - ४...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.