ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

गुर्जा हिमाल आरोहणमा बेपत्ता भएका मध्ये ८ जनाको शव फेला (नामसहित)

म्याग्दी, असोज २७ : म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता भएका पर्यटकहरुमध्ये ८ जनाको शव भेटिएको छ । गुर्जा हिमालमा एक दशकपछि पहिलो पटक आरोहणका लागि गएको पर्वतारोहीहरूको टोली...

दसैं लगत्तै तल्लो तहसम्म एकता हुने प्रचण्डको दावी

रिपोर्ट नेपाल

भक्तपुर, असोज २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँ, नगर, प्रदेश हुँदै केन्द्रीय सरकारसम्म नेकपाको भएकोले विकास र समृद्धिका लागि अठोटका साथ लाग्नु पर्ने...

राष्ट्रपतिद्वारा वृक्षरोपणका साथै संग्राहलय अवलोकन

काठमाडौँ, असोज २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज शनिबार स्वयम्भू परिसरमा वृक्षरोपण गरेकी छन् । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा राष्ट्रपति भण्डारीले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा...

कसरी बढ्यो शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या ?

कञ्चनपुर, असोज २७ : चोरी शिकारीको निगरानी र आहारको सुधारपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि ल्याइएका कृष्णसारको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । पछिल्लो गणना अनुसार फाँटामा कृष्णसारको...

हिमाल आरोहण गर्न गएका नाै जनाको मृत्यु

रिपोर्ट नेपाल

म्याग्दी, असोज २७ : म्याग्दीको धौलागिरी गाउँपालिका १ मा रहेको गुर्ज हिमाल आरोहण गर्न गएका नाै जनाको मृत्यु  भएको बुझिएको छ । मृत्यु हुनेमा  ५ कोरियन ४ नेपाली रहेको स्रोतले...

सामाजिक अपराध विरुद्ध प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल

पाल्पा, असोज २६ : पछिल्लो समयमा देशैभरि कामाथि बलात्कार जस्तो जघन्य प्रकृतिका बढिरहेको बेला इलाका प्रहरी कार्यालय रामपुरले सामाजिक अपराध विरुद्ध प्रशिक्षण कार्यक्रम गरेको छ । समाजमा गम्भीर प्रकृतिका अपराधहरू...

प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त बनाइने : मुख्यमन्त्री राई

रिपोर्ट नेपाल

विराटनगर, असोज २६  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.