यस्तो छ ट्राफिकको एक महिने विशेष योजना

रिपोर्ट नेपाल | 2018 Oct 10 | 06:41 pm 4315

काठमाडौं, असोज २४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बुधबार देखि ट्राफिक व्यवस्थापनका लागि विशेष कार्य योजना अघि सारेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक विशेष समारोहबीच उद्घाटन गरी सुरु भएको कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त पन्तले पेश गरेको कार्य योजना सम्बन्धी प्रतिवेदन पाठकको जानकारीका लागि जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.