ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

थ्रेसरकाे पट्टाले लागेर कञ्चनपुरमा एक जनाकाे मृत्यु

कञ्चनपुर, बैशाख २: साेमबार राति भीमदत्त नगरपालिकाको वनगाउँमा गहुँ झार्दा गर्दा गहुँ मेसिन (थ्रेसर) को पट्टाले लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय नरी चन्द रहेकी जिल्ला...

हँसिया प्रहार गरी छोराद्वारा बाबुको हत्या

कञ्चनपुर, चैत ३०ः जिल्लाको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन् । हत्या हुनेमा कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला राना रहेका छन् । उनलाई आफ्नै २४ वर्षीया छोरा...

पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

रिपोर्ट नेपाल

कञ्चनपुर, चैत २८ः शुक्रबार पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पुनर्वास नगरपालिका वडा नम्बर ९ का कृष्ण बहादुर सुनारका १० वर्षीय छोरा रोशन सुनार रहेका...

नुहाउन गएका एक वृद्ध मृत फेला

रिपोर्ट नेपाल

कञ्चनपुर,  चैत २८ः जिल्लाकाे लालझाँडी गाउँपालिका वडा नम्बर २, कञ्जका एक वृद्ध मृत फेला परेका छन् । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय फगिरा राना नाम गरेका वृद्ध रहेका छन् ।...

श्रीमानले गाेली प्रहार गरी श्रीमतीकाे हत्या

बाजुरा, चैत २७ः आफ्नै श्रीमानले गोली प्रहार गरी एक महिलाको हत्या गरेको छ । हत्या हुनेमा गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकाया रहेकी छन् ।  उनकै श्रीमानले हानेको...

लकडाउनकाे बेला चैतली सञ्चालन गरेको आरोपमा पदाधिकारीहरुसहित ९ जना प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल

बझाङ, चैत २७ः जिल्लाको प्रशिद्ध छविसपाथिभेरा गाउँपालिकामा लाग्ने धार्मिक मेला बान्नाकी चैतली सञ्चालन गरेको आरोपमा यहाँका जनप्रतिनिधि, पूजारी र मन्दिर संरक्षक समितिका पदाधिकारीहरुसहित ९ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको...

डाेटीमा एक महिलाको गोली हानी हत्या

डोटी, चैत २४: आइतबार राति डाेटीमा एक महिलाको गोली हानी हत्या भएको छ। हत्या हुनेमा जिल्लाकाे जोरायल गाउँपालिका-४ देउथलाकी २० वर्षीया अनिता वन रहेकी छन् । घटना बेलुकी नै भएकाले ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.