ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेकपा सरकारले प्रतिबद्धता अनुसार काम गरेन – महामन्त्री सिंह

गुल्मी, भदौ २१: राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहन बिक्रम सिंहले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकारले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताहरु गरे अनुसार काम गर्न नसकेको आरोप लागाएका छन् । गुल्मीको सदरमुकाम तमघासमा...

बिम्स्टेक सैन्य अभ्यासमा नेपाली सेनालाई भाग लिन नपठाउने निर्णय गर्न सरकारसँग माग

काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बिम्स्टेक सैन्य अभ्यासमा नेपाली सेनालाई भाग लिन नपठाउने निर्णय गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै रिजालले...

साफ च्याम्पियनसिप : नेपाल र भुटानबीच खेल सुरु, किरण लिम्बू पहिलो पटक कप्तान

ढाका, भदौ २१ : साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेल नेपाल र भुटानबीच खेल सुरु भएकाे छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार अपरान्ह ४ बजे खेल सुरु...

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१ :  नेपाली रुपैयाँ अहिलो सम्मको कम्जोर भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो। अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ११ पैसा...

विद्यालय स्तरमा हाब्रेसम्बन्धी पढाइ शुरु

रिपोर्ट नेपाल

इलाम, भदौ २१: नेपालमा पाइने विश्वमै लोपोन्मुख मानिएको रेडपाण्डा ( हाब्रे ) जोगाउनका लागि पूर्वको इलामका विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ संचालन भएको छ । हाब्रे पाइने ठाँउका विद्यालयका विद्यार्थीहरुलाई रेडपाण्डासम्बन्धी...

जापानमा भूकम्प : आठ जनाको मृत्यु, सयौं बेपत्ता

रिपोर्ट नेपाल

टोकियो, भाद्र २१ : उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६ दशमलव ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा ८ जनाकाे मृत्यु हुनुको साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक...

गुल्मीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी घाईते

गुल्मी, भदौ २० : गुल्मीको मालिका गाउँपालिकामा रहेको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । कुटपिटवाट शक्त घाईते भएको एक विद्यार्थीको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.