ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मन्‍त्रालयले खोस्‍यो विद्‍यार्थीको खाजा, १३ लाख बालबालिका प्रभावित

काठमाडौं, भदौ २१: २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषद्ले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन्। २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य...

प्लेनभन्दा काठमाडौंका ट्‍याक्‍सी चढ्न महँगो!

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१: प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको...

खाडीमा नेपाली महिलाको कोख भाडामा !

बाँके, भदौ २१: बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन्। शुरुमा परिवारले घरमा पस्‍न दिएनन्। पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित।...

प्रचण्ड आज भारत जाँदै, भारतीय प्रधानमन्‍त्री मोदीसँग पनि भेट गर्ने

काठमाडौं, भदौ २१: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ आज (बिहीबार) भारत जाँदै छन्। उनी स्वदेश फर्किएपछि पार्टीको सचिवालय बैठक डाकिएको छ। दुबै छिमेकको राजनीतिक भ्रमण गर्ने घोषणा गरेका...

कति बढ्यो डिजेल, पेट्रोल, मट्टितेल र ग्यासको मूल्‍य?

काठमाडौं, भदौ २१: नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित मूल्य प्रणालिअनुसार नेपाल आयल निगमले...

दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ अन्योलमा

काठमाडौं, भदौ २० :  दशैं, तिहार र छठ पर्व लक्षित अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । यातायात ब्यवसायी र सरकारबीच बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा ठोस सहमती नजुटेपछि अग्रिम...

निर्मला पन्त हत्य प्रकरण : ४२ दिन पुग्दा पनि दोषी पत्ता लागेन , प्रहरी भन्छ- ‘अनुसन्धान जारी छ’

कञ्चनपुर, भदौ २० : १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्य भएको ४२ दिन पुगेको छ । तर पनि हत्यारा को हुन ? भनेर अझै पत्ता लागेको छैन । प्रहरीले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.