ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

निर्मला पन्तको भेजाइनल स्वाबसँग मिल्यो आमा दुर्गादेवीको डिएनए

काठमाडौं, माघ १४ : निर्मला पन्तको योनिबाट निकालिएको भेजिनल स्बाबसँग निर्मलाकी आमा दुर्गादेवी पन्तको डिएनए मेला खाएको छ। कंचनपुरका प्रहरीका नायव उपरीक्षक डिसएपी मेघबहादुर खत्रीका अनुसार निर्मलाको योनिबाट निकालिएको स्वाबसँग...

डा केसीका माग पूरा गराउन डाक्टरहरूले थाले रिले अनसन

काठमाडौं, माघ १४ : १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीका माग पूरा गराउन डाक्टरहरु सामूहिक अनसन बसेका छन् ।महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज बिहान १० बजे देखि...

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं, माघ १४ : प्रतिनिधि सभाको बैठकमा आज सोमबार पनि प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार तेस्रो पटक बसेको संसद बैठकमा...

अवैध लागूऔषध सहित एक जना पक्राउ

रिपोर्ट नेपाल

तनहुँ, माघ १४ बन्दीपुर गाउँपालिका–४ बिमलनगरबाट रुपन्देही सेमीमाई गाउँपालिका–४ का २७ वर्षीय धर्मेन्द्र मल्लाहालाई प्रतिबन्धीत लागूऔषध डाइजेपाम १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनारागन १ सय एम्पुल सहित...

यस वर्षको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, माघ १४ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा ११ र १२ को परीक्षा तालिकाको मिति सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९...

किन भयो ? ओली र देउवाबीच भेटवार्ता !

काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले देउवा सहित विद्यार्थी संगठनका पदाधिकारीलाई त्रिभूवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको...

उचित व्यवस्थापन नहुँदा सयौं गाई मरे

कैलाली, माघ १४  : कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाएर नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.