ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बिहान ११ः१५ बजेबाट जारी निषेधाज्ञा राती ८ बजे हटाइयो

रिपोर्ट नेपाल

  मोरङ, माघ १४ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–९ मा आज सोमबार बिहान टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ । आज ना ३ ख...

प्रहरीको कुटाइबाट नेविसंघका नेतृ सुजाता कोइरा घाइते

रिपोर्ट नेपाल

काठमाडौं, माघ १४ : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेतृ सुजाता कोइरालालाई प्रहरीले कुटपिट गरेको छ । साेमबार दिउँसो  पद्म कन्या क्याम्पसमा सरकारविरुद्ध प्रदर्शन गरिरहेकाे बेला विद्यार्थी नेतृ कोइरालाई प्रहरीले  कुटपिट गरेको...

नेपाललाई ऐतिहासिक सफलता, युएईविरुद्धको एक दिवसीय श्रृंखला नेपालले जित्यो

काठमाडौं, माघ १४ : कप्तान पारस खड्काले शतकप्रेरित नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ४ विकेटको विजय हासिल गरेको छ । जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय...

अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल

तनहुँ, माघ १४ : लुकाई छिपाई ल्याएको अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नम्बर–५ का २७ वर्षिय धर्मेन्द्र मल्लाह, धादिङ...

दीपक मनाङेले लिए प्रदेश सांसदको सपथ, उनी भन्छन्- भाेलिबाटै संसद आउँछु

पाेखरा, माघ १४ :  गुन्डा नाइकेका छबि बनाएका राजिव गुरुङ (दिपक मनाङे)ले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् । शपथ...

नक्कली ब्लु बुक बनाइ किर्ते बैंकिङ कसुर गर्ने आठ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, माघ १४ : नक्कली ब्लु बुक बनाई देव विकास बैंकको विभिन्न शाखाहरुबाट सवारी कर्जा लिने आठ जनालाई ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका वडा नम्बर–१ का...

भ्रष्टाचार, महंगी, मूल्यबृद्धीको विरुद्धमा तरुण दलको प्रदर्शन

रिपोर्ट नेपाल

धनगढी, माघ १४ :   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आज (सोमबार) कैलालीको धनगढीमा सरकारविरुद्ध  प्रदर्शन गरेकाे छ । गत मंगलबार प्रदेश नम्बर १ को विराटनगरबाट सुरु गरेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.