ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

‘निर्मलाका हत्यारा प्रधानमन्त्री र गृहमन्त्री हुन्’: डा डिला संग्रौला

रिपोर्ट नेपाल

बुटवल, मंसिर २१  : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ती अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबि गरेकी...

साढे ३३ किलो सुन प्रकरण: सई सञ्जेल पनि साधारण तारेखमा रिहा

मोरङ, मंसिर २१: साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याका आरोपी निलम्बित सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । गएको जेठ...

हेलिकोप्टर सोसाइटीको महासचिवमा, गुल्मीका: योगराज कँडेल

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २० : गुल्मीका योगराज कँडेल हेलिकोप्टर सोसाइटीको महासचिव भएका छन्। यस अघि उनी हेलि एभरेस्टका प्रमुख कार्यकारी अधिकृत थिए । नेपालमा हेलिकोप्टर सेवा उद्योगको व्यावसायिक विकास तथा हवाई...

लागू औषधसहित दुर्इ जना पक्राउ

रिपोर्ट नेपाल

बारा, मंसिर २० :  जिल्ला प्रहरी कार्यालय बाराले अवैध रूपमा काठमाडौँ  लान लागेको लागू औषधसहित दुर्इ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका  ३ बाट उनीहरुलार्इ ...

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै महेन्द्रनगरमा मानव सांग्लोसहित प्रदर्शन

रिपोर्ट नेपाल

कञ्चनपुर, मंसिर २० :  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालीका २ खोल्टीकी १३ वर्षिया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै बिहीबार महेन्द्रनगरमा विरोधस्वरुप मानवसाङ्लो बनाई विरोध प्रदर्शन गरिएको छ। नागरिक संघर्ष...

प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

रिपोर्ट नेपाल

वीरगञ्ज, मंसिर २० : प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज...

जबरजस्ती करणी गरेको अभियोगमा दुर्इ जना पक्राउ

रिपोर्ट नेपाल

ललितपुर, मंसिर २० :  ललितपुर महानगरपालिका २८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.