काठमाडौँ ११ जेठ / नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले १३ गते आयोजना गरेको आन्दोलनलाई सफल बनाउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आज...
काठमाडौँ १ जेठ / गुल्मीको रेसुङ्गा नगरपालिकाले केहि बर्ष पहिले रेसुङ्गाको ऐतिहासिक एवम् धार्मिक क्षेत्रलाई असर पर्ने गरी होटल ‘पौवा’...
काठमाडौँ, १४ वैशाख / नेपाली कांग्रेस गुल्मी २ बाट महाधिवेशन प्रतिनिधि एवं अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले अर्लाङ्कोट...
रूपन्देही, वैशाख १९: बुटवलको जितगढीमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक किशोरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपहानगरपालिका—१२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारी...
गुल्मी, वैशाख १७: ५ नम्बर प्रदेशका भौतिक विकास मन्त्री बैजनाथ चौधरीले दिगो विकासका निम्ति उत्पादनमा जोड दिन आग्रह गरेका छन् । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले आयोजना गरेको प्रथम कालिगण्डकी महोत्सवको...
गुल्मी , वैशाख १६: रेसुंगा नगरपालिका गुल्मीले खरका छाना बिस्थापन गर्नका लागि १२ नम्बर वडामा जस्ता पाता बितरण गरेको छ । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत २९ घरधुरीहरुलाई रंगीन...
पाल्पा, वैशाख १६ : पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा पाच जनको मृत्यु भएको छ । निस्दी गाउँपालिका सात हुवासबाट भिरपानी तर्फ जाँदै गरेको लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा भएको हो ।...
दाङ, वैशाख १५ : दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएको...
गुल्मी, वैशाख १५: गुल्मीको मुसिकोट नगरपालिकाको दजाकोटमा फैलिएको झाडा पखला अझै नियन्त्रणमा आउन सकेको छैन । रिपोर्ट नेपाललाई स्थानीयले दिएको जानकारी अनुसार झाडा पखालाबाट १ जनाको मृत्यु भएको छ ।...
काठमाडौं, वैशाख १५ : श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले जिल्लाको विकासको लागि गुल्मेली कर्मचारी वर्गको ठूलो मूमिका हुने भएकोले सबै कर्मचारीहरुले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनु पर्ने बताएका छन् ।...