ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

प्रधानन्यायाधीश राणाद्वारा जोशीलाई बाहिरिन आग्रह

रिपोर्ट नेपाल

काठमाडौं, पुस १८ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई राजिनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि पदबहालि गर्दै नवनियुक्त प्रधानन्यायाधीश राणाले...

सुक्खा पहिरोले पासाङल्हामु सडक अवरुद्ध

रिपोर्ट नेपाल

रसुवा, पुस १६ : आइतबार राति सुक्खा पहिरो खस्दा पासाङल्हामु सडक अवरुद्ध भएको छ । गोसाइकुण्ड गाउँपालिका–५ खोपाङ भिरमा सुक्खा पहिरो खस्दा धुन्चे–स्याफ्रु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा रसुवागढीनाकाबाट...

घुस लिएको अभियोगमा खरिदार पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, पुस १६ : जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई १० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अनुसन्धान आयोगले दिएको जानकारी अनुसार  खरिदार...

सुख्खा पहिरोले गोसाइँकुण्ड राजमार्ग अबरुद्ध

रिपोर्ट नेपाल

रसुवा, पुस १६ : पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन...

गैंडाको खाग सहित एक पक्राउ

रिपोर्ट नेपाल

भक्तपुर, पुस १४ : अवैध रुपमा गैंडाको खाग विक्रिवितरणका लागि बोकी हिडेको अवस्थामा एक जनालाई ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी बस्ने दोलखा शैलुङ गाउँपालिका–७...

पाटेबाघको छालासहित चार जना पक्राउ

रिपोर्ट नेपाल

हेटौँडा, १३ पुस :  मकवानपुरको थाहा नगरपालिकाबाट पाटेबाघको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। संरक्षित जनावर पाटेबाघको छालाको किनबेच हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले थाहा नगरपालिका–३...

रेडपाण्डाको छाला बिक्रिवितरण मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, पुस १२  : संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला ओसार पसार गरेको अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर–६ का...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.