वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...
मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...
मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...
काठमाडौं, मंसिर २०: नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज ( शुक्रबार) १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं र पोखरा गरी कुल १९ खेलमा...
काठमाडौं, मंसिर १९: साग प्रतियोगिताको बिहीबारको खेलमा तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। तेक्वान्दो कक्षमा भएको फाइनल भिडन्तमा भुपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण पदक हातपार्न...
काठमाडौं, मंसिर १९: दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीबाजमा गौरिका सिंहले पहिलो स्वर्ण पदक जितेकी छन् । यो दक्षिण एसियाली खेलकुदमा उनको मात्र होइन, व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो ।...
काठमाडौं, मंसिर १९: १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा बुद्धिबहादुर तामाङले साइकिलिङमा स्वर्ण पदक जित्न सफल भएका छन् । योसँगै यस जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ । बिहीबार...
काठमाडौं, मंसिर १९: दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आगामी १४औं संस्करण पाकिस्तानले आयोजना गर्ने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको प्रस्ताव स्विकार गर्दै पाकिस्तानले १४ औं संस्करणको साग...
काठमाडौं, मंसिर १९: १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गतको साइक्लिङको क्रस कन्ट्री प्रतिष्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण हातपार्न सफल भएकी छिन् । बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको...
काठमाडौं, मंसिर १९: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ३७ रनको विशाल विजयी लक्ष्य...