ब्रम्हपुरी गाउँपालिका

आज दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...

साग : आजदेखि आर्चरीका खेल शुरु

रिपोर्ट नेपाल

पोखरा, मंसिर १९ : १३औँ सागअन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ। मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा...

साग इतिहासमा नेपालको १०० स्वर्ण

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १९ : दक्षिण एसियाली खेलकुदमा नेपाल १ सय स्वर्णको कोसेढुंगामा पुगेको छ । नेपाललाई एक सयौं स्वर्ण दिलाउने खेलाडी रहे सक्षम कार्की । उनले बुधबार ८७ केजी माथिमा पाकिस्तानका...

सागको पुरुष फुटबलमा नेपाल र श्रीलंकाबिचको खेल बराबरी

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १८: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गगत पुरुष फुटबलतर्फ लिग चरणमा नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिएको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले खेलको पहिलो हाफमा...

साग अन्तर्गत पोखरामा सम्पन्न भएको खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ काँस्य पदक प्राप्त

कास्की, मंसिर १८: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ काँस्य पदक प्राप्त गर्न सफल भएको छ । तीन...

साइकिलिङमा नेपाललाई थप दुई स्वर्ण

काठमाडौं, मंसिर १८: १३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तर्गत साइकिलिङमा नेपालले दुई स्वर्ण हातपार्न सफल भएका छन् । बुधबार भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला...

१० हजार मिटर दौडमा दीपकलाई कास्य पदक

रिपोर्ट नेपाल

काठमाडाैँ, मंसिर १८ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् । यस प्रतिस्पर्धामा भारतले स्वर्ण पदक र श्रीलंकाले रजत...

१३ औं साग : १ मिलि सेकेन्डले स्वर्ण

रिपोर्ट नेपाल

काठमाडौंं, मंसिर  १८ :  एथलेटिक्स खेलै पुरानो । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.