ब्रम्हपुरी गाउँपालिका

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका विद्यार्थी पढाउँदै प्रहरी

रिपोर्ट नेपाल

रुकुम, मंसिर २९ : लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलार्र्ई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा उक्त विषयमा...

नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ,  मंसिर २८ : काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का विष्णु पाललाई लागुऔषध नाइट्रोभेट २८० थानसहित पक्राउ गरिएको प्रहरी प्रधान...

बानेश्वर प्रहरीको अवैध मदिरा अप्रेशन जारी

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २८ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुसार महानगरिय प्रहरी वृत्त नयाँबानेश्वरले कागेश्वरी नगरपालिका वडा नम्बर ८ को सुकुम्बासी वस्तीमा अवैध मदिरा बनाउने घरहरुमा छापा हानेको छ । नयाँबानेश्वर वृत्तका प्रमुख...

नयाँबानेश्वर प्रहरीद्वारा अवैध मदिरामाथि धावा

काठमाडौं, मंसिर २७  : अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने टहरा तथा भट्टीमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले आज बिहिबार चेकजाँच गरेको छ । विभिन्‍न किसिमको अखाद्य वस्तुको...

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल

भक्तपुर, मंसिर २७  : ईँट्टाभट्टामा काम गर्ने एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेको छ । सूर्यविनायक नगरपालिका ९ नङखेलस्थित जिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने रोल्पा कोलाङ गाउँपालिका...

फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल

ललितपुर, मंसिर २६ :  विभिन्‍न अपराधिक क्रियाकलाप जवरजस्ती करणी, ज्यान मार्ने उद्योग र जवरजस्ती चोरी मुद्धामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरका प्रहरी नायब...

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

रिपोर्ट नेपाल

विदुर, मङ्सिर २६  : केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.