ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

म्याग्दीमा सत्र घर पहिरोको जोखिममा

रिपोर्ट नेपाल

म्याग्दी, साउन २३: बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेका छन् । बेनी नगरपालिका–३ को पहाडबाट पहिरो खस्न थालेपछि फेदीमा रहेको सुर्केमेला गाउँ जोखिममा...

अदालतले तय गर्दै तमिलनाडुका मुख्यमन्त्रीको अन्तिम संस्कारको स्थान

रिपोर्ट नेपाल

मुम्बर्इ, साउन २३: तमिलनाडुका पूर्व मुख्यमन्त्री र डिएमकेका दिवंगत नेता एम. करुणानिधिको पार्थिक शरिर मरिना बीचमा गाडिने कि नगाडिने भनेर बुधबार बिहान मद्रास उच्च न्यायालयले निर्धारण गर्ने बताइएको छ। यसबारे...

जोशीको प्रमाणपत्र सक्कली भएको पुष्टि

काठमाडौं, साउन २३: एलएलसी परीक्षाको प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहर भएका दीपकराज जोशीको प्रमाणपत्र सक्कली भएको पाइएको छ। प्राप्त जानकारीअनुसार परीक्षा नियन्त्रण...

सीमा बैठकमा भाग लिन आईजीपी खनाल भारतमा

रिपोर्ट नेपाल

काठमाडौं, साउन २२: भारतको नयाँ दिल्लीमा हुने ‘थर्ड कोअर्डिनेसन मिटिङ’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । महानिरीक्षक खनाललाई...

प्रदेश १ को नाम किरात प्रदेश हुने अध्यक्ष दाहालको दाबी

रिपोर्ट नेपाल

काठमाडौं, साउन २२: पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं.१ को नाम किरात नै रहने बताएका छन् । किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको उद्घाटन गर्दै मंगलबार उक्त विचार...

सरकारको गरिब सूचीमा धनाढ्य राज, राजधानीमा घर भएका वडा सदस्य अति गरिब !

रुकुम, साउन २३: जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ। सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका) ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन्। कृषि, भूमि व्यवस्था तथा...

नेपाली यू–१९ टोलीले भारतमा एक दिवसीय सिरिज खेल्ने

काठमाडौं, साउन २३: नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.