ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

‘इन्काउन्टर’मा परेका अपहरणकारीका आफन्तद्वारा मानवअधिकार आयोगमा उजुरी दर्ता

काठमाडौं, साउन २३ : काठमाडौं काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा...

बानेश्वर प्रहरीको टोलटोल प्रहरी अन्तर्गत होस्टेलको अनुगमन

काठमाडौं,साउन २३: महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले शुरु गरेको टोल टोलमा प्रहरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनताको घर दैलोमा पुगेर जनताको गुनासो सन्ने कार्यक्रम अन्तर्गत बुधबार देखि होस्टेल...

ललितपुरमा टिपर ठक्करबाट एक पैदलयात्रुको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल

काठमाडौं, साउन २३ : ललितपुर महानगरपालिका–१४ टौदह थसिखेलमा मंगलबार नम्बर नखुलेको टिपरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । सिन्धुली कुशेश्वर दुम्जा...

विप्लव समूहका प्रवक्ता एवं पूर्वमन्त्री विश्वकर्मा पक्राउ

काठमाडौं, साउन २३ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको हो ।...

सवारी दुर्घटनामा मृत्यु तथा घाइते

रिपोर्ट नेपाल

काठमाडौं,साउन २३: ललितपुर महानगरपालिका २५ भैंसेपाटीस्थित सडकमा बा.९६ प २८१३ नम्बरको मोटरसाइकलले पैदलयात्री सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ६ घर भई हाल भैंसेपाटी नयाँबजार बस्ने ६६ वर्षीय रामहरि पौडेललाई बुधबार ठक्कर...

चलचित्र हलमा लागेको आगलागी नियन्त्रणका लागि बाराको दमकल आयो

रिपोर्ट नेपाल

मकवानपुर, साउन २३: हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा बिहान ९ बजेदेखि लागेको आगलागी पूर्ण रुपमा नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिन नसकिएपछि हलको पछाडि भागबाट...

ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

रिपोर्ट नेपाल

काठमाडौं, साउन २३: काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.