ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

भूमिगत रेलसेवा सञ्चालनबारे बेलायती विश्वविद्यालयमा अनुसन्धान

रिपोर्ट नेपाल

लन्डन,भदौ ४ : काठमाडौंको अव्यवस्थित यातायात, ट्राफिक जाम, धूलो र धुवाँको दीर्घकालीन समाधान हुनसक्ने ठानिएको प्रस्तावित भूमिगत रेलसेवाबारे बेलायतीको एक विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् । बेलायतको वारवीक विश्वविद्यालयमा स्नातकोत्तर तहमा...

करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने सरोकारवालाहरूकाे माग

रिपोर्ट नेपाल

बुटवल,भदौ ४ : सरकारले लगाएको कर अवैज्ञानिक र चर्को भएकोले वैज्ञानिक ढङ्गबाट कर समायोजन गर्न सरोकारवालाहरूले माग गरेका छन् । उनीहरूले प्रदेश र स्थानीय सरकारले वृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले...

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

रिपोर्ट नेपाल

संखुवासभा, भदौ ४ : संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर...

अनुगमन टोली र तरकारी व्यवसायी बीच झगडा

रिपोर्ट नेपाल

काठमाडौं,भदौ ४: बिचौलियाको बिगबिगीले तरकारीको भाउ आकाशिय पछि अनुगमनमा निस्केको अनुगमन टोली र कालिमाटीका तरकारी व्यवसायी बीच झगडा भएको छ । बजारमा तरकारीको भाउ आकाशियको जनगुनासो बढेपछि सरकारले सम्बन्धीत निकायलाई...

कालीमाटी बजार अनुगमनमा अवराेध गर्ने २ व्यवसायी पक्राउ

काठमाडौं, भदौ ४: कालीमाटी तरकारी बजार अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेको छ । कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी...

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या

काठमाडौं, भदौ ४: फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ। काठमाडौंको बबरमहलस्थित निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। सिंहका अनुसार...

खाल्डाखुल्डीले सदरमुकाममै यातायात बन्द

रिपोर्ट नेपाल

जाजरकोट,भदौ ४ : खलङ्गा-पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध भएको छ। दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.