ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

संसद स्थगित गरेर केबलकार चढ्न चन्‍द्रागिरी पुगे सभामुखसहित नेकपाका सासंद

काठमाडौं, भदौ ४: महत्वपूर्ण कानुनहरु बनाउने पर्ने तथा मुलुकमा व्याप्त हजारौं समस्याको समाधानका विषयमा छलफल गर्नुपर्ने लगायतका कतिपय कामहरु लथालिंग छोडेर सभामुखसहितका नेकपाका सासंदहरु केबलकार चढ्न चन्‍द्रागिरी पुगेका छन्। ऐतिहासिक...

ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

काठमाडौं, भदौ ४: त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ। त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो। केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा...

बालुवाटारमा गाडि धुन मासिक १२ लाखको पानी, फोनको बिल ८८ लाख

काठमाडौं, भदौ ४: सरकार बाहिर लोकप्रिय भाषण गर्ने र खर्च मितव्ययी गर्नेतर्फ अघि बढेको अभिव्यक्ति दिइरहेका हुन्छ। तर, प्रधानमन्त्री केपीशर्मा ओली निवास बालुवाटारमा मासिक १२ को ट्ंयाकरको पानी मगाएर गाडी...

बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५७ पुग्यो

कोची, भदौ ४: भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षा सँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर बराबरका...

निगमले बढायो पेट्रोलियम पदार्थमा मुल्य

काठमाडौं, भदौ ४: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। आईतबार राती १२ बजेदेखी लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन...

त्रिभुवन विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका...

प्रधानमन्त्री ओलीलाई जरिवाना गर्नुपर्ने राजपा उपाध्यक्षको माग

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रियसभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचहजार जरिवाना गर्नुपर्ने पर्ने माग गरेका छन् । आइतबार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.