ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

बिमस्टेकको लागि म्यान्मारका राष्ट्रपति काठमाडौंमा उत्रिए , सीधै होटल सोल्टी लगियो

काठमाडौँ, भदौ १२ : नेपालमा आयोजना हुँदै गरेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुकोे प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको लागि म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं उत्रिएका छन् ।...

जनतामाथि भ्रम फैल्याउनेहरुप्रति सचेत रहन प्रधानमन्त्री ओलीको आग्रह

रिपोर्ट नेपाल

प्रधानमन्त्री केपी ओलीले जनतामाथि भ्रम फैल्याउनेहरुप्रति सचेत रहन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्री ओलीले जथाभाबी कर निर्धारण गरेर जनतालार्ई करको भार बढेको भन्दै सावधानी अपनाउन  स्थानीय जनप्रतिनिधिहरूलाई सचेत गराएका...

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ-प्रम ओली

काठमाडौँ, भदौ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो...

देउवालाई प्रधानमन्त्री ओलीको जवाफ- पोहोर मरिन सासू, अहिले आयो आँसु !

काठमाडौं, भदौ १२ :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जफाव दिएका छन् । आइतबार देउवाले सदनमा सम्बोधन गर्दै ओलीको जवाफ मागेका थिए। देउवाले...

अवैध लागूऔषध सहित दुई महिला पक्राउ

रिपोर्ट नेपाल

मकवानपुर,भदौ १२: करीब ११ किलो अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका ४ सरिखेत फलासे बस्ने ४० बर्षीय केशरीमाया मोक्तान र कैलाश गाउँपालिका ५ गोगने बस्ने २० बर्षीया शान्ती अधिकारीलाई प्रहरीले...

बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु : घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

काठमाडौं, भदौ १२: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक राजधानीमा शुरु भएको छ। सदस्य देशका परराष्ट्र-बाह्य मामिला-विदेश मन्त्रालयका सचिवहरुको...

प्रदेश ३ को ट्राफिक कार्यालय भरतपुरमा

रिपोर्ट नेपाल

चितवन, भदौ १२ : प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.