ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सीमामा बलियो काँडेतार लगाउनु पर्नेमा सीमाविद् र कूटनीतिज्ञको जोड

काठमाडौं, भदौ २० : नेपाल-भारत र नेपाल-चीनको सीमानामा सरकारले नियमनलाई प्रभावकारी बनाउनुपर्ने सीमाविद् र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरूले धारणा राखेका छन्। स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालले बुधबार राजधानीमा आयोजना गरेको 'नेपालको...

पक्की पुलको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने- ‘केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न ‘

रिपोर्ट नेपाल

सिन्धुली, भदौ २० : नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंको हिलो र धुलो निमिट्यान्न पार्ने बताएका छन् । सिन्धुलीको मरिण गाउँपालिकाको वडा नं...

त्रि.विले संशोधित परीक्षा तालिका सार्वजनिक गरे लगतै फेरी विद्यार्थीहरु आन्दोलित

काठमाडौं, भदौ २० : स्नातकोत्तर प्रथम वर्षको सेमेष्टर प्रणालीको शिक्षा संकायको परीक्षा स्थगित भएपछि त्रिभुवन विश्वविद्यालयले परीक्षाको तालिका संशोधन गरेको छ । डीन कार्यालयले एक सूचना जारी गर्दै परीक्षाको तालिका संशोधन भएको...

१० वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

रिपोर्ट नेपाल

ललितपुर, भदौ २० : ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले छोरी बलात्कार गरेको आरोपमा बुबालाई मंगलबार पक्राउ गरेको हो ।...

मन्त्री ज्ञवाली भन्छन्- ‘बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन’

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ २० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश...

टिपरकाे ठक्करबाट मोटरसाइक सवार दाजुभाइको मृत्यु

रिपोर्ट नेपाल

धनुषा, भदौ २० : टिपरको ठक्करबाट धनुषामा आज दुई जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत धनुषाको धारापानीमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकल सवार सवार दाजुभाइको मृत्यु भएको हो...

गौतम बुद्ध विमानस्थल सञ्चालनको जिम्मा प्राधिकरणलाई

काठमाडौं, भदौ २० : निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने भएको छ । तत्कालका लागि निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सक्ने अवस्था नरहेको भन्दै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.