ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले दिए अनिश्चितकालीन धर्ना

रिपोर्ट नेपाल

नविन राई कीर्तिपुर, फागुन ३ : विभिन्न सात माग बुँदे राख्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विद्यार्थीहरू अनिश्चितकालीन धर्नामा बसेका छन् । सेमिस्टर प्रणालीमा भएका त्रुटि सच्याउनु पर्ने माग गर्दै  विद्यार्थीहरूले आज (शुक्रबार) उपकुलपतिको कार्यालय अगाडी अनिश्चितकालीन धर्ना...

काठमाडौं मल अब सञ्चय कोष आफैले सञ्चालन गर्ने

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३ : काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मल कर्मचारी सञ्चय कोष आफैले सञ्चालन गर्ने भएकाे छ । ठेक्कामा दिँदा पटक-पटक समस्या आएपछि कोषले पसल–कवल भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीलाई हटाएकाे जनाएकाे...

प्रदेश सरकार जनताको अपेक्षा सम्बोधन गर्ने बन्न सकेकाे छैन

रिपोर्ट नेपाल

बुटवल, फागुन ३ :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार जनताको अपेक्षा सम्बोधन गर्ने खालको नभएकाे बताए । प्रदेश ५ सरकार स्थापना दिवसको कार्यक्रममा उनले केन्द्रीय सरकारले प्रदेशलाई कम अधिकार दिएकाेले प्रदेश सरकारले...

राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील : अध्यक्ष प्रचण्ड

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील भएको बताएका छन्। माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन...

तस्करका कारण रातो हाब्रे जोगाउन मुस्किल

रिपोर्ट नेपाल

जुम्ला, फागुन ३ : संसारमा सबै भन्दा दुर्लभ स्तनधारी जनावर मानीने  रेडपाण्डा तस्करहरूकाे चाेरी निकासीका कारण  यो जनावर लोप हुँदै गएको छ । बाँसस्थानमा गरिने चोरी सिकार, वनजङ्गल फँडानीलगायत विविध ...

आयुक्त पाठकले दर्ता गराए राष्ट्रपति कार्यालयमा राजीनामा

काठमाडौं, फागुन ३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी भइरहेका बेला पाठकले भने राजीनामा दिएका छन् । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दै घुस...

सरकार महाअभियोगको तरबार चलाउँदै

काठमाडौं, फागुन ३ : भक्तपुरकाे चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेजको विवाद मिलाईदिने भन्दै ७८ लाख घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाइने भएको छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.