ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आपूर्ति बढेसँगै तरकारीको मूल्य घट्यो

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ २ः निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय...

ओलीको वडामा कांग्रेसको प्यानलै विजयी

भक्तपुर, जेठ २ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली कांग्रेसले नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गरेको हो।...

एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्षमा महिला निर्वाचित

रिपोर्ट नेपाल

दैलेख, जेठ २ः जिल्लाको भैरवी गाउँपालिकामा नेपाली काँग्रेसबाट उम्मेदवार रीता शाही र देवी भण्डारी निर्वाचित भएका छन्। जिल्लामै पहिलो पटक एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष जित्ने पहिलो महिला प्रतिनिधि भएका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो जजिरा एयरलाइन्स

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरेको छ। बुद्धपूर्णिमाकै दिन आज कुवेतबाट न्यारोबडी जहाजले उडान भरेको हो। जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई सोमबार बिहान...

दुईदिने विद्यालय बन्द भक्तपुर नगरपालिकाद्वारा अस्वीकार

भक्तपुर जेठ २ः भक्तपुर नगरपालिकाले सरकारी निर्णय अवज्ञा गर्ने भएको छ । सो नगरपालिकाले हचुवाको भरमा हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको जनाउँदै बिदा नदिने जनाएको...

मतदान सकेर यार्सागुम्बा टिप्न लर्को

मनाङ, जेठ २ः स्थानीय तह निर्वाचनअन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँका चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडीबुटी (यार्सागुम्बा)...

प्रधानमन्त्री देउवाद्वारा २५६६औँ बुद्ध जयन्तीकाे अवसरमा शुभकामना शन्देस जारी

काठमाडौँ, जेठ २ः २५६६औँ बुद्ध जयन्तीकाे अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना शन्देस जारी गरेका छन् । प्रधानमन्त्री देउवाले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.