ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

भरतपुर महानगरपालिकामा रेनु दाहाल ३० मतले अगाडि

रिपोर्ट नेपाल

चितवन,  जेठ ३ः भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की  रेनु दाहाल र नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि...

काठमाडौं महानगरपालिकामा बालेनकाे अग्रता कायमै

काठमाडौं, जेठ ३ः काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका...

मोदीको लुम्बिनी भ्रमण: धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास

रिपोर्ट नेपाल

बुटवल, जेठ ३ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कूटनीतिबाट नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरेका छन् । २५६६औं बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी आएका मोदीले आफूलाई राजनीतिकभन्दा पनि धार्मिक भ्रमणबाट आनन्द...

अरुण–४ निर्माण गर्ने सहमति

काठमाडौँ, जेठ ३ः नेपाल र भारतका दुई सरकारी निकायबीच अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सो सहमति भएको हो...

उदयपुरकाे रौतामाई गाउँपालिकामा गठबन्धनका उम्मेदवार वीरेन्द्रकुमार मगर विजयी

उदयपुर, जेठ ३: उदयपुरको रौतामाई गाउँपालिकाकाे अध्यक्षमा गठबन्धनकाे तर्फबाट नेकपा माओवादीका उम्मेदवार वीरेन्द्रकुमार मगर विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई पछि पार्दै  विजयी भएका हुन् ।...

विकास साझेदारीमा नयाँ आयाम

रिपोर्ट नेपाल

लुम्बिनी, जेठ ३ः नेपाल–भारतबीच दुई देशको सम्बन्धलाई अझ घनिष्ठ र फलदायी बनाउन बृहत् साझेदारी र सहकार्यसाथ अघि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास...

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा काँग्रेस विजयी

गुल्मी, जेठ २ः जिल्लाको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र बहादुर कुँवर १० मतान्तरले विजयी भएका हुन् । अध्यक्षमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.