ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

रिपोर्ट नेपाल

हेटौँडा, पुस २९ :  प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश...

गुल्मीमा अवैध हतियार बनाउने पक्राउ

रिपोर्ट नेपाल

गुल्मी , २९ पुस : जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले...

प्रदेश दुईका अर्थमन्त्री र उद्योग सचिवबीच कुटाकुट, सचिवको मुख फुट्यो

जनकपुर, पुस २९  : गरिबी निवारणको कोषको रकम सञ्चालनको विषयलाई लिएर प्रदेश दुई सरकारका अर्थमन्त्री र उद्योग , पर्यटन तथा वातावरण मन्त्रालयका सचिव बिच कुटाकुट भएको छ । आज प्रदेश...

फुल्चोकी घुम्‍न जाँदा बाटो बिराएर अलपत्र परेका १६ जनाको सकुशल उद्धार

काठमाडौँ, पुस २९ :  गोदावरी नगरपालिका फुल्चोकीमा अलपत्र परेका १६ जना किशोर–किशोरीलाई प्रहरीले उद्धार गरेको छ। फुल्चोकी जंगलको बीच खोँचबाट शनिबार साँँझ करिब पौने सात बजे उद्धार गरेको हो। शनिबार...

अवैध रुपमा लगाएको गाँजा खेति नष्ट

रिपोर्ट नेपाल

सप्तरी, पुस २९ : दुई दर्जन भन्दा बढी घरधुरीले लगाइएको लागूऔषध गाँजा खेती प्रहरीले नष्ट गरेका छन् । उक्त गाँजा खेती राजविराज नगरपालिका–१३ र १५ स्थित अवैध रुपमा ३० घरधुरीले...

१० कक्षामा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

रिपोर्ट नेपाल

रत्‍ननगर, पुस २९ : नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। गैँडाकोट नगरपालिका-११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा...

आमाछोरा जंगलमा मृत फेला

रिपोर्ट नेपाल

रुकुम (पूर्व), पुस २९ : सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महीनाका नाबालक छोरा एटियम शनिबार जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.