ब्रम्हपुरी गाउँपालिका

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा पक्राउ

चितवन, असोज २४ । भरतपुर महानगरपालिका-७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका-२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ...

चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

बाँके, असोज २४ ।  जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट असोज २२ गते सशस्त्र प्रहरीले करीव ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।...

सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौँ, असोज २३ । सुन्धाराको श्री गुरु गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित उक्त गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत सोमबार  मृत अवस्थामा फेला परेकी...

सामान्य विवादमा खुकुरी प्रहार गरी हत्या, अभियुक्त पक्राउ

सुनसरी, असोज २३ ।  इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य...

इजरायलमा १० नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा

काठमाडाै‌ं, असोज २२ । इजरायलमा  प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोकको घोषणा...

इजरायल आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको सनाखत भयो

काठमाडाैं, असोज २२ । इजरायलमा प्यालेस्टीनी लडाकु समुह हमासको आक्रमणमा ज्यान गुमाएका  १० जना नेपालीको सनाखत भएको  दुताबासले जनाएको छ । दूतावासका अनुसार आक्रमणबाट ज्यान गुमाउने नेपालीहरूमा  कैलालीका नारायण प्रसाद...

सुख्खा पहिरोले लियो खड्काको ज्यान

पाल्पा, असोज २२ । नजिकै आइरहेको नेपालीको महान चाड दशैंमा यात्रुलाई यात्रा गर्न सजिलो होस भनी सडक मर्मत गरिरहेका बेला पाल्पाको रामपुरमा सुक्खा पहिरो गएका कारण जेसिबी पुरिंदा त्यसका चालकको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.