ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

‘सगरमाथाको पानीबाट मिनरलवाटर उत्पादनमा सहकार्य गर्न सकिने’

भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताएका छन् । नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा...

बंगलादेशले खरिद गर्ने भयो माथिल्लो कर्णालीको बिजुली

भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत नेपालबाट खरिद...

सरसफाई कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल

पाल्पा, भदौ २३ :  इलाका प्रहरी कार्यालय, रामपुर पाल्पा , साथि म तिम्रो नामक सामाजिक संस्था रामपुर र रामपुर नगरपालिकाको संयुक्त आयोजनामा आज शनिबार बिहान ७ बजे रामपुर नगरपालिका वार्ड...

अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजायको फैसला

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ । अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको बताएका ३१ वर्षीय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला...

बानेश्वर प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

काठमाडौं (भदौ २३) । महानारीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले अन्तरआत्माको विकास नगरेसम्म समाजको विकास र अपराध नियन्त्रण नहुने भएकाले प्रहरीको आचरण सुधार आफ्नो पहिलो...

बैठकमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले पत्रकार कुटे

रिपोर्ट नेपाल

चितवन, भदौ २३ : गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न गएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको हो । गोर्खालीका अनुसार...

राम्रो काम गरिरहेमा कुनै पनि मन्त्री नहट्ने : प्रधानमन्त्री

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ २३ :वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मन्त्रिमण्डल तत्काल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.